विदेशमा मान्यता दिलाउन गृहकार्य

काठमाडौं । नेपाल एसियाली विकास केन्द्र (सिनास)ले प्रकाशन गरेका जर्नललाई विदेशमा मान्यता दिनका लागि गृहकार्य शुरु गरेको छ । केन्द्रले सन् १९७३ देखि अहिलेसम्म अनुसन्धानमूलक ८५ अङ्क जर्नल प्रकाशित गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले यहाँबाट प्रकाशित जर्नल भारत, चीन र जापानमा मान्यता दिलाउनका लागि चाँडो समझदारी कायम गर्न लागिएको जानकारी दिनुभयो … Continue reading विदेशमा मान्यता दिलाउन गृहकार्य